वडाध्यक्षकै मिलेमतोमा मल कालोबजारी भएको गुनासोपछि थालियो छानबिन
ekantipur.com · Fri Aug 21 07:09:18 GMT 2026

वडाध्यक्षकै मिलेमतोमा मल कालोबजारी भएको गुनासोपछि थालियो छानबिन
किसानको गुनासोपछि मंगलबारै जिल्ला प्रशासन कार्यालय सप्तरीले खडक नगरपालिका वडा नम्बर ११ को कार्यालय र मिसन कृषि फर्मलाई पत्राचार गर्दै छानबिन प्रक्रिया अघि बढाएको हो ।
Read full story at source (ekantipur.com)