रजिष्ट्रार नियुक्त नहुँदा ठूला विश्वविद्यालयमा बजेट शुन्यता
ekantipur.com · Fri Aug 21 07:09:49 GMT 2026

रजिष्ट्रार नियुक्त नहुँदा ठूला विश्वविद्यालयमा बजेट शुन्यता
त्रिवि, काठमाडौं, पूर्वाञ्चल, पोखरा, मध्यपश्चिम, सुदूरपश्चिम, कृषि तथा वन विज्ञान लगायत विश्वविद्यालयमा १९ वैशाखमा अध्यादेश मार्फत पदमुक्त गरिएपछि रजिष्ट्रार नियुक्त गरिएको छैन । ती मध्ये त्रिवि, पोखरा, पूर्वाञ्चल लगायत ठुला विश्वविद्यालयमा बजेट शुन्यता भएको छ ।
Read full story at source (ekantipur.com)