चेकजाँचपछि जेलमै फर्काइयाे पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई
ratopati.com · Fri Aug 21 07:18:27 GMT 2026

इस्लामवाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान जेलमा फर्किएका छन् । इस्लामवादको एउटा निजी अस्पतालमा डाक्टरहरूले चेकजाँच गरेपछि उनी शुक्रबार बिहान फेरि जेलमै आएका हुन् ।
डाक्टरहरूले खानलाई मेडिकली फिट भनेका छन् । यस क्रममा उनलाई नेत्र विशेषज्ञ र मुटु रोग विशेषज्ञ र चिकित्सकले चेकजाँच गरेको पाकिस्तानको सूचना मन्त्री आयतुल्ला तरारले भने ।
Read full story at source (ratopati.com)