हात्तीवनमा प्राधिकरणको डोजर, अतिक्रमित संरचना भत्काइयो
ratopati.com · Fri Aug 21 07:15:17 GMT 2026

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले ललितपुरको हात्तीवन क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचनाहरूमा डोजर चलाएको छ।
शुक्रबार प्राधिकरणअन्तर्गतको ललितपुर जिल्ला आयुक्तको कार्यालयले भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजना क्षेत्रभित्र निर्माण गरिएका अवैध तथा अतिक्रमित संरचनाहरू भत्काएको हो।
Read full story at source (ratopati.com)