पहिरोले पुरेको गाईको बाच्छो जीवित फेला
setopati.com · Fri Aug 21 07:19:19 GMT 2026

बाजुरामा पहिरोले पुरेको एउटा गाईको बाच्छो जीवित फेला परेको छ।
गौमुल गाउँपालिका–३ कटीगाउँमा बिहीबार दिउँसो साढे ४ बजेतिर गएको पहिरोले स्थानीयका दुई घर पूर्ण रूपमा नष्ट भएका थिए।
Read full story at source (setopati.com)