संसदीय सुनुवाइ समितिका सुरक्षासम्बन्धी उजुरी, छानबिनका लागि मन्त्रालय पठाइने
khabarhub.com · Fri Aug 21 07:47:43 GMT 2026

काठमाडौं – संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले सुरक्षासँग सम्बन्धित प्राप्त उजुरीलाई सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सुरक्षासँग सम्बन्धित प्राप्त उजुरीमाथि छलफल गर्ने समितिको कार्यक्षेत्र नभएकाले आवश्यक कारबाहीका लागि सचिवालयमार्फत सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय भएको सभापति बोध नारायण श्रेष्ठले जानकारी दिए ।
Read full story at source (khabarhub.com)