प्रधानमन्त्री बालेन शाह बस्ने रिसोर्टमा सुरक्षा व्यवस्था कडा
ratopati.com · Fri Aug 21 07:52:48 GMT 2026

पोखरा । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बास बस्ने कास्कीको अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
रिसोर्ट जान बाटोमै सुरक्षा चेकजाँच गरिएको छ । नेपाली सेना र नेपाल प्रहरीको टोली सुरक्षामा खटिएको छ ।
Read full story at source (ratopati.com)