शिक्षा विभागले पठायो यस्तो पत्र, विद्यालय अब के गर्लान्?
himalpress.com · Fri Aug 21 07:50:22 GMT 2026

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शिक्षा विभाग) ले आगामी शैक्षिक सत्र २०८४ मा सार्वजनिक विद्यालयतर्फ कक्षा ६ र ९ मा अध्ययन गर्ने विद्यार्थीलाई विपन्न लक्षित छात्रवृत्ति उपलब्ध गराउने प्रयोजनका लागि प्रोक्सी मिन टेस्टिङ (पीएमटी) फाराम भराउन स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ।
विभागको समावेशी शिक्षा शाखाले असार १० गते गरेको निर्णयअनुसार चालु शैक्षिक सत्र २०८३ मा कक्षा ५ र ८ मा अध्ययनरत विद्यार्थीबाट विपन्न लक्षित छात्रवृत्ति व्यवस्थापन मापदण्ड, २०८० को दफा ७ को उपदफा १ को खण्ड (क) बमोजिम पीएमटी फाराम भराउन भनिएको हो।
Read full story at source (himalpress.com)