भेनेजुएलामा भूकम्प अपडेटः एक हजार ९४३ को मृत्यु पुष्टि
kendrabindu.com · Wed Jul 01 07:57:31 GMT 2026

काराकास (भेनेजुयला) । भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ जना पुगेको छ । साथै १० हजार ५०० जना भन्दा बढी घाइते भएका छन् ।
प्रेस विज्ञप्तिमार्फत भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजले अहिले सम्म १५ हजार भन्दा बढी प्रभावित मानिसहरु दर्ता भएको र राहत तथा उद्धार कार्य सुरु भए देखि छ हजार ४६१ जनालाई उद्धार गरिएको बताएका छन् ।
Read full story at source (kendrabindu.com)