विद्यालयबाट हराएकी ६ वर्षीया बालिका मृत फेला
setopati.com · Wed Jul 01 07:48:00 GMT 2026

कैलालीमा विद्यालयबाट हराएकी एक बालिका खोला किनारमा मृत फेला परेकी छन्।
लम्की चुहा नगरपालिका ४ अमरपुरकी ६ वर्षीया मनिषा बिक बुधबार बिहान खोला किनारमा मृत अवस्थामा फेला परेकी हुन्।
Read full story at source (setopati.com)