दीपा नेपालीसँग वार्ता गर्न सरकारलाई संसद्ले रुलिङ गर्नुपर्ने माग
onlinekhabar.com · Fri Aug 21 08:05:17 GMT 2026

५ भदौ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद घनश्याम रिजालले माइतीघर मण्डलामा धर्नामा रहेकी दीपा नेपालीसँग वार्ता गर्न सरकारलाई संसद्ले रुलिङ गर्नुपर्ने माग गरेका छन् ।
दीपा नेपाली काठमाडौंको माइतीघर मण्डलामा डेरामा हुने जातीय विभेदविरुद्ध धर्नामा बसेकी हुन् । चार महिनादेखि ‘सरकार ! कोठा खाली छ ?’ भन्दै उनले धर्ना जारी राखेकी छन् ।
Read full story at source (onlinekhabar.com)