शंखमुलको होस्टलमा एक युवकको हत्या, एक जना पक्राउ
setopati.com · Fri Aug 21 08:11:00 GMT 2026

काठमाडौंको शंखमुलस्थित होस्टलमा एक युवकको हत्या भएको छ।
काठमाडौंको महानगरपालिका-१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको हो।
Read full story at source (setopati.com)