काठमाडौंको ब्वाइज होस्टेलमा कुटपिटबाट युवकको हत्या, एक जना पक्राउ
lokaantar.com

काठमाडौंको शङ्खमूलस्थित भ्याली ब्वाइज होस्टेलमा कुटपिट गरी एक युवकको हत्या भएको छ।
दाङको घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकीमाथि बारा कलैयाका १८ वर्षीय शेखर यादव र २० वर्षीय प्रमित पटेलले कुटपिट र छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।
Read full story at source (lokaantar.com)