सर्लाहीमा ट्याक्टरको ठक्करबाट युवतीको मृत्यु
onlinekhabar.com · Fri Aug 21 08:17:42 GMT 2026

५ भदौ, सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा ट्याक्टरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोडैता नगरपालिका–५ की २३ वर्षकी गुरिया कुमारी रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी वेदप्रसाद गौतमका अनुसार मलंगवा नगरपालिका–८ स्थित नेपाल बैंक चोक अगाडि बिहीबार बिहान करिब १० बजे ज १त ५२४६ नम्बरको ट्याक्टरले पैदलयात्री कुमारीलाई ठक्कर दिएको हो ।
Read full story at source (onlinekhabar.com)