लुम्बिनीमा ७८ दिनमा मनसुनजन्य विपद्बाट ८५ जनाको मृत्यु
ekantipur.com · Fri Aug 21 08:20:12 GMT 2026

लुम्बिनीमा ७८ दिनमा मनसुनजन्य विपद्बाट ८५ जनाको मृत्यु
जेठ १८ देखि भदौ ३ सम्म प्रदेशमा ९१ वटा विपद्का घटनाबाट ८५ को मृत्यु भएको छ भने १३ घाइते र २ जना बेपत्ता भएका छन् ।
Read full story at source (ekantipur.com)