वेस्ट बैंकमा तीन हजार ४०० घर बनाउने इजरायली योजना : बेलायतसहित सात देशको विरोध
nagariknews.nagariknetwork.com · Fri Aug 21 08:25:23 GMT 2026

कब्जा गरिएको वेस्ट बैंकमा तीन हजार ४०० घर निर्माण गर्ने इजरायलको योजना विश्वभरबाट विरोधमा परेको छ। विशेषगरी इजरायलले ‘इ१’ बस्ती परियोजनाअन्तर्गत एक हजार २०० भन्दा बढी आवासीय एकाइ निर्माणका लागि बोलपत्र खोलेपछि अन्तर्राष्ट्रिय विरोध बढेको हो।
बेलायत, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, क्यानडा र नर्वेले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै इजरायलको कदमलाई ‘अस्वीकार्य’ भनेका छन्। उनीहरूले यस योजनाले प्यालेस्टिनी क्षेत्रको भौगोलिक निरन्तरतामा असर पार्ने भन्दै निर्माण योजना तत्काल फिर्ता लिन र वेस्ट बैंकमा बस्ती विस्तार रोक्न आग्रह गरेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)