माइतीघरको धर्ना बसेकी दीपा नेपालीको विषय राष्ट्रिय सभामा उठ्यो
kathmandupati.com · Fri Aug 21 08:29:51 GMT 2026

काठमाण्डु– काठमाण्डुमा डेरा खोज्दा जातीय विभेद खेप्नुपरेको भन्दै माइतीघर मण्डलामा लामो समयदेखि अनसनरत दीपा नेपालीको विषय राष्ट्रिय सभामा उठेको छ ।
शुक्रबारको राष्ट्रिय सभा बैठकमा नेकपा सांसद्ु घनश्याम रिजालले दीपाको माग सम्बोधनका सरकारले तत्काल संवाद थाल्नुपर्ने बताए ।
Read full story at source (kathmandupati.com)