अस्ट्रेलियाको एनटी स्टाइकसँग पहिले ब्याटिङ गर्ने नेपाल ए टोली यस्तो छ
setopati.com · Fri Aug 21 08:25:00 GMT 2026
टप एन्ड टी–२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ।
नेपालले घरेलु टोली एनटी स्टाइकसँग पहिले ब्याटिङ गर्न लागेको हो। टस जितेको एनटीले फिल्डिङ रोजेको छ।
Read full story at source (setopati.com)