होस्टेलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट युवकको मृत्यु, एकजना पक्राउ
baahrakhari.com · Fri Aug 21 08:26:53 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिका–१०, शंखमूलस्थित होस्टेलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–१७ घर भई होस्टेलमा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकी छन् । घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो । उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read full story at source (baahrakhari.com)