कर्नरको ‘कुस्ती’ रोक्न प्रिमियर लिगमा कडाइ
nepalviews.com · Fri Aug 21 08:31:34 GMT 2026
काठमाडौं । गत सिजन प्रिमियर लिगमा पेनाल्टी क्षेत्रभित्र खेलाडीले एकअर्कालाई समात्ने, धकेल्ने, ठेलाठेल गर्ने, जुध्ने र लछारपछार गर्ने घटना महामारीजस्तै बनेको थियो ।
“अहिले रेफ्रीहरू पनि यसमा हस्तक्षेप गर्नै नचाहेको जस्तो लाग्छ,” एभर्टनका प्रशिक्षक डेभिड मोयेसले फेब्रुअरीमा म्यानचेस्टर युनाइटेडविरुद्धको तनावपूर्ण खेलपछि भनेका थिए, “उनीहरूले यसलाई नियन्त्रण गर्ने प्रयास नगर्नु निकै खराब हो ।”
Read full story at source (nepalviews.com)