तस्बिरमा हेर्नुहोस्, बाँसबारीमा भासिएको घर
khabarhub.com · Fri Aug 21 08:33:33 GMT 2026

काठमाडौं – काठमाडौँको बाँसबारीमा बिहीबार राति एक घर भासिएको छ ।
निरन्तरको वर्षाले धरातल कमजोर बनेपछि साढे दुई तलाको घर भासिएको हो ।
Read full story at source (khabarhub.com)