रासायनिक मल समस्या अध्ययन गर्न १२ सदस्यीय कार्यदल गठन, ६० दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने
ratopati.com · Fri Aug 21 08:38:58 GMT 2026

काठमाडौँ । सरकारले रासायनिक मलको आपूर्तिको सम्बन्धमा देखिएका समस्याको अध्ययन गरी अल्पकालीन तथा दीर्घकालीन समाधानका विकल्प सिफारिस गर्न १२ सदस्यीय अध्ययन कार्यदल गठन गरेको छ।