सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्न ६ सदस्यीय समिति गठन
ratopati.com · Fri Aug 21 08:36:18 GMT 2026

काठमाडौँ । सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय मामिला हेर्ने सहसचिवको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको छ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता हेमराज अर्यालले यससम्बन्धी जानकारी दिएका हुन्।
Read full story at source (ratopati.com)