गणेश नेपालीका परिवारसँग सरकारले गरेको सम्झौता पालना भएन : पदम परियार
onlinekhabar.com · Fri Aug 21 09:01:59 GMT 2026

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले गणेश नेपालीको परिवारसँग सरकारले गरेको सम्झौता पालना नभएको बताएका छन् । शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद परियारले सो कुरा बताएका हुन् ।
काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएको थियो । उनको परिवारसँग नेपाल सरकार र काठमाडौं महानगरपालिकाले असार २८ गते ९ बुँदे सहमति गरेको थियो ।
Read full story at source (onlinekhabar.com)