आज आकाश खुलेको दिन यस्तो देखिन्छ प्रधानमन्त्री बस्ने रिसोर्टबाट (तस्बिरहरू)
setopati.com · Fri Aug 21 09:06:00 GMT 2026

प्रधानमन्त्री बालेन शाह आज कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ अस्तामस्थित अन्नपूर्ण इको रिसोर्टमा बास बस्दै छन्।
त्यहीँबाट उनी शनिबार मुस्ताङ जानेछन्।
Read full story at source (setopati.com)