लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री सकारात्मक, अध्ययनका लागि सांसद चौधरीलाई जिम्मा
lokaantar.com

२०७२ सालमा संविधान जारी हुनुअघि मधेश र थरुहट आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्न गठित 'लाल आयोग'को प्रतिवेदन सार्वजनिक गर्ने विषयमा प्रधानमन्त्री वालेन्द्र शाह सकारात्मक देखिएका छन् ।
बिहीबार प्रधानमन्त्री कार्यालयमा थारू समुदायबाट प्रतिनिधित्व गर्ने सांसदहरू र आन्दोलन सम्बद्ध समितिले प्रधानमन्त्री शाहसँग सामूहिक भेटवार्ता गरी प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।
Read full story at source (lokaantar.com)