बागमतीका मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिने
ekantipur.com · Fri Aug 21 09:19:03 GMT 2026

बागमतीका मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिने
६३ सांसदको समर्थनसहित मुख्यमन्त्री बनेका थापाले विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन्।
Read full story at source (ekantipur.com)