२१ थान आइफोनसहित ५३ लाखको भन्सार छलीको सामान बरामद
ratopati.com · Fri Aug 21 09:24:44 GMT 2026

काठमाडौँ। प्रहरीले काठमाडौँको चन्द्रगिरी नगरपालिका–२ स्थित नागढुंगा चेक प्वाइन्टबाट ठुलो परिमाणमा भन्सार छलिको सामान बरामद गरेको छ।
दिल्लीबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश–०३–००१ ख ३५३६ नम्बरको बसमा लुकाएर ल्याएको अवस्थामा २१ थान आइफोन सहितको सामान प्रहरीले बरामद गरेको हो।
Read full story at source (ratopati.com)