रास्वपा प्रवक्तामा जगदीश खरेल मनोनीत
setopati.com · Fri Aug 21 09:18:00 GMT 2026

रास्वपाको प्रवक्तामा जगदीश खरेल मनोनीत भएका छन्।
आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा खरेललाई प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी गराइएको हो।
Read full story at source (setopati.com)