नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुनेगरी शिक्षा संवाद कार्यक्रम भइरहेको छ : मन्त्री पोखरेल
khabarhub.com · Fri Aug 21 09:26:24 GMT 2026

धनगढी – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुने गरी शिक्षा संवाद कार्यक्रमबाट सुझावहरु सङ्कलन भइरहेको बताएका छन् ।
धनगढी विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा अब बन्ने नयाँ विद्यालय शिक्षा ऐन र नियमावलीका लागि ‘शिक्षा संवाद’ कार्यक्रमका माध्यमबाट सुझावहरु नीतिगत तथा कानुनी रुपमा सम्बोधन हुने गरी कार्यक्रम गरिरहेको मन्त्री पोखरेलले बताए ।
Read full story at source (khabarhub.com)