प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता
khabarhub.com · Fri Aug 21 09:26:57 GMT 2026

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश खरेललाई पार्टीको प्रवक्ता बनाएका छन्। उनका विश्वास पात्र प्रमोद न्यौपानेलाई संगठन विभागमा लगेर जगदीशलाई पार्टी प्रवक्ता बनाएका हुन्।
शुक्रबार केही पदाधिकारी मनोनित गर्दै यो निर्णय गरिएको हो, जसमा कोषाध्यक्ष लिमा अधिकारीको सट्टा डा. मनोहर प्रधान छनोट भएका छन् ।
Read full story at source (khabarhub.com)