सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा
nepalviews.com · Fri Aug 21 09:42:12 GMT 2026

काठमाडौं । नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोर–जी सेवा सञ्चालनमा आएको छ ।
कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो ।
Read full story at source (nepalviews.com)