बागमतीका मुख्यमन्त्री थापाले आइतबार विश्वासको मत लिने
annapurnapost.com · Fri Aug 21 09:41:22 GMT 2026

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आइतबार संसदबाट विश्वासको मत लिने भएका छन्।
बागमती प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री थापाले भदौ ७ गते आइतबार १ बजे संसदबाट विश्वासको मत लिने भएका हुन्। उनी बिहीबार एमाले, नेकपा र राप्रपाको ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
Read full story at source (annapurnapost.com)