साभिन्होलाई भित्र्याउन टोटनहम सहमत
baahrakhari.com · Fri Aug 21 09:45:02 GMT 2026
काठमाडौं । इंग्लिस क्लब टोटनहम म्यानचेस्टर सिटीका विंगर साभिन्होलाई भित्र्याउन सहमत भएको छ । शुक्रबार टोटनहमले साभिन्होलाई ७५ मिलियन पाउन्डमा भित्र्याउन सिटीसँग सहमति भएको जनाएको हो । अब स्वास्थ्य परीक्षणपछि उनीको अनुबन्धनको बारेमा थप प्रक्रिया सुरु हुनेछ ।
गत वर्ष पनि टोटनहमले उनलाई भित्र्याउन प्रयास गरेको थियो तर सफल हुन सकेको थिएन । उनी गत वर्ष फ्रेन्च क्लब ट्रोएसबाट सिटी आएका थिए ।
Read full story at source (baahrakhari.com)