पुरुषोत्तम यादव सहमहामन्त्री, सुधन गुरुङ र सुनिल लम्साललगायत केन्द्रीय सदस्य मनोनीत
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेनजी आन्दोलनबाट राजनीतिमा आएका सांसद पुरुषोत्तम यादवलाई सहमहामन्त्री मनोनीत गरेको छ।
शुक्रबार बसेको रास्वपा केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले यादवलाई सहमहामन्त्री मनोनीत गरेका हुन् ।
Read full story at source (lokaantar.com)