ट्रम्पको ७५ देशका आप्रवासीलाई भिसा रोक्ने नीति अदालतद्वारा खारेज
barnanmedia.com · Tue Sep 01 21:25:00 GMT 2026

अमेरिकाको म्यानहटनस्थित संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न लगाएको रोक खारेज गरेको छ।
दक्षिणी जिल्ला अदालतकी न्यायाधीश जेनेट वर्गासले शुक्रबार उक्त नीति कानुनविपरीत रहेको भन्दै विदेशमन्त्री मार्को रुबियोलाई यस्तो रोक लगाउने वैधानिक अधिकार नभएको ठहर गरेकी हुन्। उनका अनुसार राष्ट्रियताका आधारमा आप्रवासी भिसा रोक्ने नीति अमेरिकी संघीय आप्रवासन कानुनसँग प्रत्यक्ष बाझिएको छ।
Read full story at source (barnanmedia.com)