डीएनए विज्ञसहित राहत बोकेर आइपुग्यो चिनियाँ सैन्य विमान
barnanmedia.com · Tue Sep 01 21:25:00 GMT 2026

डीएनए पहिचान गर्ने विज्ञसहित राहत सामग्री बोकेर चिनियाँ सैन्य विमान नेपालमा आइपुगेको छ।
मंगलबार साँझ चिनियाँ सेनाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतण गरेको हो। विमानमा चीनका पाँच जना डीएनए पहिचान गर्ने विज्ञ आएको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ।
Read full story at source (barnanmedia.com)