काठमाडौँमा चक्कु प्रहार गरी सालोको हत्या
barnanmedia.com · Sun May 17 02:47:38 GMT 2026

काठमाडौँको चन्द्रागिरिमा एक व्यक्तिले नातामा सालो पर्ने युवकको हत्या गरेका छन्।
महोत्तरी घर भइ चन्द्रगिरि नगरपालिका–३ थानकोट खरिबोट बस्दै आएका ३८ वर्षीय समि अहमतले नातामा सालो पर्ने युवकलाई चक्कु प्रहार गरेर हत्या गरेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
Read full story at source (barnanmedia.com)