‘मुसुमुसु हाँसिदेऊ’ भन्दै गायक शान १५ वर्षपछि काठमाडौँमा
ratopati.com · Fri Aug 21 10:30:54 GMT 2026

काठमाडौँ । नेपाली र हिन्दी शब्द समेटिएको द्विभाषिक गीत गाएर नेपाली स्रोतामाझ लोकप्रिय बनेका चर्चित भारतीय गायक शान्तनु मुखर्जी (शान) साङ्गीतिक कार्यक्रमका लागि काठमाडौँ आइपुगेका छन्।
ठमेलस्थित क्लब नोभामा शनिबार राति आयोजना हुने साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आएका हुन्।
Read full story at source (ratopati.com)