अन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगे प्रधानमन्त्री बालेन
onlinekhabar.com · Fri Aug 21 10:34:46 GMT 2026

५ भदौ, पोखरा । प्रधानमन्त्री बालेन शाह कास्कीको माच्छापुच्छ्रे गाउँपालिका–६ अस्तामस्थित अन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगेका छन् ।
उनी आज पोखरा हुँदै अस्ताम पुगेका हुन् ।
Read full story at source (onlinekhabar.com)