संस्थापनले देउवा र शेखरसहितका नेतामाथि अनुशासनको डन्डा चलाउने तयारी गरेको हो ?
ratopati.com · Fri Aug 21 10:40:42 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अब ‘अनुशासनको कारबाही’ र ‘कानुनी लडाइँ’को चरणमा प्रवेश गरेको छ । पार्टीको संस्थापन र संस्थापन इतर समूह (निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला पक्ष) बिचको द्वन्द्व उत्कर्षमा पुगेका बेला केन्द्रीय अनुशासन समितिले इतर समूहका नेताहरूमाथि कारबाही प्रक्रिया अघि बढाउने सङ्केत दिएको छ ।
अनुशासन समितिका संयोजक तारामान गुरुङले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै इतर समूहका गतिविधिमाथि कारबाही गर्ने तयारी सुरु गर्ने सङ्केत दिए । उनले कारबाही प्रक्रियाका लागि दुई वटा मुख्य आधार तय गरिएको समेत बताए ।
Read full story at source (ratopati.com)