काठमाडौं आइपुगे भारतीय गायक शान [तस्वीरसहित]
nepalviews.com · Fri Aug 21 10:42:26 GMT 2026

काठमाडौं । हिन्दी तथा नेपाली भाषामा गीत गाएर बलिउडका चर्चित प्लेब्याक सिंगर शान्तनु मुखरजी (शान) सांगीतिक प्रस्तुति दिन नेपाल आएका छन् ।
उनी शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आइपुगेका हुन् ।
Read full story at source (nepalviews.com)