प्रधानमन्त्री र प्रधानन्यायाधीश पोखरा भ्रमणको संयोग
baahrakhari.com · Fri Aug 21 10:43:34 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पोखरा पुग्नुअघि प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा पनि शुक्रबार बिहान पोखरा पुगेका छन् ।
प्रधानमन्त्री शाह पनि केही बेरअघि पोखरा पुगिसकेका छन् ।
Read full story at source (baahrakhari.com)