मुख्यमन्त्री थापा मगरले भदौ ७ गते विश्वासको मत लिने
khabarhub.com · Fri Aug 21 10:45:43 GMT 2026

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले यही भदौ ७ गते विश्वासको मत लिने भएका छन् ।
उनले भदौ ७ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
Read full story at source (khabarhub.com)