कपिलवस्तुमा ट्रकले ठक्कर दिँदा साइकलमा सवार महिलाको मृत्यु
annapurnapost.com · Fri Aug 21 10:46:14 GMT 2026

कपिलवस्तु :
कपिलवस्तु नगरपालिका–१ आन्दोलन चोकस्थित हुलाकी सडकखण्डमा ट्रकले ठक्कर दिँदा साइकलमा सवार महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–२ बर्गदवाकी २२ वर्षीया निशा गद्दी रहेकी छन्।
Read full story at source (annapurnapost.com)