सीजी इलेक्ट्रोनिक्स–एलजी नेपालद्वारा कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
baahrakhari.com · Fri Aug 21 10:55:41 GMT 2026

काठमाडौं । नेपालका लागि एलजीको आधिकारिक साझेदार सीजी इलेक्ट्रोनिक्सले कमर्शियल लन्ड्री व्यवसायमा बढ्दो अवसर तथा आधुनिक लन्ड्री समाधानबारे जानकारी दिने उद्देश्यले ‘एलजी कमर्शियल वाशिङ मेसिन सेमिनार’ आयोजना गरेको छ ।
सेमिनारमा आतिथ्य, स्वास्थ्य सेवा तथा लन्ड्री क्षेत्रका व्यवसायिक प्रतिनिधि, उद्यमी तथा व्यवसायिक व्यक्तित्व गरी करिब ४० जनाको सहभागिता रहेको थियो ।
Read full story at source (baahrakhari.com)