उदयपुर र कैलालीमा अख्तियारको स्टिङ अपरेसन, पक्राउ परेकाहरूलाई म्याद थप्न विशेष अदालत लगियो
lokaantar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दुई छुट्टाछुट्टै स्टिङ अपरेसनका क्रममा घुस रकमसहित पक्राउ परेका दुई जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको छ ।
विशेष अदालत स्रोतले लोकान्तरलाई दिएको जानकारी अनुसार अख्तियारको टोलीले घुस रकमसहित रंगेहात पक्राउ गरेका उनीहरूलाई अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको हो ।
Read full story at source (lokaantar.com)