विदेश र निर्वाचन क्षेत्रबाहिर रहेकाले भोट हाल्ने तयारी थाल्न गृहमन्त्रीको आग्रह
baahrakhari.com · Fri Aug 21 11:05:18 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विगतका चुनावमा देखिएका समस्याहरू समाधान गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । निर्वाचन व्यवस्थापन विधेयक मस्यौदा र सुधारबारे भएको छलफलमा त्यस्तो आग्रह गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
मन्त्री गुरुङले विदेशमा रहेका र आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका मतदाताहरूलाई मताधिकार दिनका लागि आवश्यक पर्ने कानुनी विषयहरू प्रस्तावित विधयेकमा समेट्न आग्रह गरेका छन् । सोहीअनुसार प्राविधिक तयारी सुरु गर्न आयोगलाई आग्रह गरेका छन् ।
Read full story at source (baahrakhari.com)