धनकुटामा डेंगी फैलावट रोक्न ‘खोज र नष्ट गर अभियान’
onlinekhabar.com · Wed Jul 01 08:08:17 GMT 2026

१७ असार, धनकुटा । पहाडी जिल्ला धनकुटामा डेंगी संक्रमण बढ्न थालेपछि सचेतना अभियान थालिएको छ । स्वास्थ्य कार्यालयले बुधबार धनकुटामा र्यालीसहित ‘खोज र नष्ट गर’ अभियानसँगै सचेतना थालेको हो ।
कोशी राजमार्गको धनकुटाको भीमनारायण चोकदेखि बसपार्कसम्म र्यालीसहित उक्त सचेतना कार्यक्रम र ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ ।
Read full story at source (onlinekhabar.com)