‘अमेरिकन ड्रिम’ अधुरै, किन बेलायत फर्किँदैछन् ह्यारी–मेगन ?
nepalviews.com · Fri Aug 21 11:12:50 GMT 2026

काठमाडौं । सन् २०२० मा ड्युक र डचेस अफ ससेक्स ह्यारी र मेगनले बेलायती राजपरिवार त्यागेर क्यालिफोर्निया सर्दा उनीहरूसँग हलिउडले समेत निर्माण गर्न नसक्ने एउटा कुरा थियो — राजपरिवारको सदस्यको पहिचान ।
तर ह्यारी र मेगनले मनोरञ्जन क्षेत्रमा केही सफलता पाए पनि हलिउडमा उनीहरूको प्रभुत्व छोटो समयमै समाप्त भयो । अहिले उनीहरू बेलायत फर्किन लागेको खबरलाई क्यालिफोर्नियाले खासै वास्ता नगरेजस्तो देखिन्छ ।
Read full story at source (nepalviews.com)